14/04/2026
✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! ✨
नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि, सफलता र खुसीका अनगिन्ती पलहरू ल्याओस् भन्ने कामना गर्दछौं। 🎉
यस विशेष अवसरमा, New Kantipur Furniture तपाईंको विश्वास र साथको लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दछ। 🙏
हामी तपाईंको घरलाई अझ सुन्दर, आरामदायी र आधुनिक बनाउन सधैं प्रतिबद्ध छौं।🎉💥🎊