धनकुटा सेवा समाज

धनकुटा सेवा समाज दक्िष्ण कोिरयामा रहेका धन्कुटेलीहरु?

05/03/2017

https://m.facebook.com/haebaragi6/

Korean,Japanese,English Language,Computer,IELTS,TOEFL,All level all subject Tuition Center Center.EPS-TOPIK,UBT,CBT,Skill Test,counceling and many more.

धनकुटा,तेलिया ७ , खाम्नेराका मानसिक विरामी थर्क लिम्वुको लागी आर्थिक सहयोग गरि उपचारमा टेवा पुर्याउनु हुने सम्पूर्ण सहयो...
14/08/2016

धनकुटा,तेलिया ७ , खाम्नेराका मानसिक विरामी थर्क लिम्वुको लागी आर्थिक सहयोग गरि उपचारमा टेवा पुर्याउनु हुने सम्पूर्ण सहयोगी मनका धनी व्यक्ती/व्यक्तीत्वहरु प्रति धनकुटा सेवा समाज कोरिया हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ साथै आगामी दिनहरुमा थप सहयोग र सहकार्यको अपेक्ष राख्दछौ।
सहयोगी महानुभावहरुः (१)नरहरि गोमदेन - हिले बजार:-21000won. (2)चुल बहादुर लिम्बु -धनकुटा बजार:-30000won. (3)चन्द्र राई- छिनताङ्ग :-51000won (4)राजेन्द्र साक्य-हिले बजार :- 42000won. (5)कर्ण बहादुर कार्की - लेगुवा :- 20000won. (6)प्रदेश राई- खोकु :- 51000won (7)धनु थापा- मुगा:-20000won. (8)ओम प्रकाश राई-छिनताङ्ग:-10000won (9)माला राई-चुम्बाङ्ग:-31000won. (10)हेमन्त तुम्बा-जितपुर:-20000won. (11)बाबु राम राई-आहले:-20000won. (12)गोबिन्द गाउँले-फलाटे:-21000won. (13)पुरन आले-धनकुटा बजार:-15000won. (14)प्रकाश राई-छिनताङ्ग:-21000won. (15)चन्द्र राई-आहले:-21000won. (16)सन्त कुमार राई-खोकु:-20000won. (17)मनिक राई-आहले:-31000won. (18)योगेश राई -खोकु:-51000won. (19)कृष्ण बस्नेत-फलाटे:-20000won. (20)बुद्ध लिम्बु-धनकुटा बजार:-25000won। (21)राजदीप राई-धनकुटा बजार:-20000won. (22)उत्तर कुमार राई-धनकुटा बजार:-20000won. (23)गीता राई-धनकुटा- हाल दक्षिण कोरिया :-51000won. (24)खोकु उत्थान समाज सेवा कोरिया :-81000won (25)सन्तोष राई-मुगा:-20000won. (26)रंजीत यस्माली मगर-धनकुटा बजार:-20000won. (27)कबिन गिरी-लेगुवा:-21000won(28)मन्दीप राई-मुगा:-20000won(29)डम्बर राई-चुम्बाङ्ग:-20000won(30)नरेश लिम्बु-सुनसरी इटहरी:-10000won(31)कृष्ण माँया यस्मालि मगर-धनकुटा बजार:-15000won(32)राजु राई-धनकुटा-हाल दक्षिण कोरिया:-30000won(33)डिल्ली स्वर आले-धनकुटा बजार:-25000won(34)जास कुमार राइ-खोकु:-20000won(35)योगेन लिम्बु-खुवाखुफ:-10000won(36)गणेश कटुवाल-मारेकटहरे:-30000won(37)भूपेन्द्र राई-खोकु:-20000won(38)लालचन लामा-उत्तरपानि:-25000won(39)काजी नेपाल-अध्यक्ष पूर्वाञ्चल सरोकार समाज:-20000वोन(40)मनी चन्द्र चेमजोङ्ग-अध्यक्ष पाँचथर सम्पर्क समिति:-10000won(41)सोनीया राई-आहले:-20000won(42)सुजन बान्तवा राई-धनकुटा बजार:-30000won

संकलित जम्मा रकमः10,78,000 वोन(नेपाली रूपैयाः1,01,800)
उक्त सहयोग रकम साउन १७ गते पत्रकार सम्मेलन गरि नेपाल पत्रकार महासंघको कार्यलय धनकुटामा नेकपा एमाले अध्यक्ष श्री राजेन्द्र राई ,उपसचिव श्री निरन राई तथा
नेपाली कांग्रेस धनकुटाका सचिव श्री विजय सन्तोषी राईले संयुक्त रुपमा विरामीको आमा ईन्द्र माया लिम्बुलाई हस्तान्तरण गर्नु भएको थियो।
यस आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा महत्वपूर्ण भूमिका निभाउनु हुने
तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद दिन चाहान्छौ।
धनकुटा सेवा समाज,दक्षिण कोरिया

कलाकार सुदन राई सम्मानितधनकुटा आहालेका कलर पेन्टिङ कलाकार श्री सुदन  राईले अख्तियार दुरुपयोग अनुसन्धानआयोगद्वारा आयोजित ...
12/06/2016

कलाकार सुदन राई सम्मानित
धनकुटा आहालेका कलर पेन्टिङ कलाकार श्री सुदन राईले अख्तियार दुरुपयोग अनुसन्धान
आयोगद्वारा आयोजित नेपाल अधिराज्य व्यापी "भ्रष्टचार विरुद्द"को कार्टुन प्रतियोगितामा सहभागी भै द्वितीय स्थान हासिल गर्नु भएको थियो। धनकुटाका प्रतिभाको यो सफलता समग्र जिल्ला वासीहरुको गर्वको विषय हो र नवउदयीमान कलाकारको कलालाई थप हौसला तथा प्रोत्साहन स्वरुप धनकुटा सेवा समाज कोरिया र आहाले धरान सेवा समाजले एक कार्यक्रम आयोजना गरि श्री सुदन राईलाई सम्मान गरेको छ।

04/04/2016
Happy Holi to all of you!
22/03/2016

Happy Holi to all of you!

धनकुटा सेवा समाज कोरियाका निवर्तमान सदस्य तथा हाल सचिबमा रहनु भइ संस्थाले अवलम्वन गरेका हरेक गतिविधीहरु सामाजिक तथा परोप...
13/03/2016

धनकुटा सेवा समाज कोरियाका निवर्तमान सदस्य तथा हाल सचिबमा रहनु भइ संस्थाले अवलम्वन गरेका हरेक गतिविधीहरु सामाजिक तथा परोपकारी कार्यहरुमा आर्थिक,नैतिक,भौतिकरुपमा क्रियाशिल भै हाम्रो सिङ्गो संस्थाको लागि समाज सेवामा तल्लिन एक अभियान्त श्री राजेन्द्र शाक्यज्यू तथा सक्रिय सदस्य उहाको जीवन साथी सविता गोङ्वाज्यू आज नेपाल जादै हुनु हुन्छ उहाहरुको यात्रा रमणीय,आरामदायी र सुरक्षित वनोस हार्दिक शुभकामना!
धनकुटा सेवा समाज कोरिया

धनकुटा सेवा समाज कोरियाका क्रियासिल,सहयोगी,मृदुभाषी,समाजसेवी तथा यस संस्थाको सदस्य तथा सहसचिव पदमा रहि संस्थालाई अहोरात्...
04/03/2016

धनकुटा सेवा समाज कोरियाका क्रियासिल,सहयोगी,मृदुभाषी,समाजसेवी तथा यस संस्थाको सदस्य तथा सहसचिव पदमा रहि संस्थालाई अहोरात्र समय दिई आफ्नो जिल्ला र जिल्लावासीहरुको निम्ती डटेर खट्नु भएका हाम्रा अत्यन्तै मिलनसार मित्र श्री कुमार भट्टराईज्यू कोरियाको कार्यावधी सकुशल पूरा गरि आज नेपाल फर्कदै हुनुहुन्छ उहाको यात्रा सफल रहोस् साथै जम्मभूमीको वसाई सुखद र सफल
वनोस् धेरै धेरै शुभकामना!

26/01/2016

धनकुटा सेवा समाजको तेस्रो स्वर्णिम साधारण सभा तपसिल वमोजिम हुन गैरहेकोले कोरियामा रहनु भएका धनकुटेली मजदुर,विध्धार्थी,वुद्दीजिवी,पत्रकार,समाजसेवी,व्यवसायी सम्पुर्ण दाजुभाई तथा दिदि वैनीहरु उपस्थित भईदिन हुन हार्दिक अनुरोध गर्दछौ।

सोल-धनकुटा सेवा समाजको तेस्रो साधारण सभा फेब्रुवरी ७ मा हुने भएको छ | समाज धनकुटा जिल्लाबाट कोरिया आई विभिन्न पेशा व्यवसायमा संलग्न धनकुटेलीहरुको साझा संस्था हो | धनकुटा सेवा समाज स्थ…

धनकुटा आवास गृह स्थापनाका लागि सहयोग गर्नुहुने संरक्षकज्यूहरु,सल्लाहकारज्यूहरु,कमिटीका पढाधिकारीज्यूहरु एवं कोरियामा रहन...
04/01/2016

धनकुटा आवास गृह स्थापनाका लागि सहयोग गर्नुहुने संरक्षकज्यूहरु,सल्लाहकारज्यूहरु,कमिटीका पढाधिकारीज्यूहरु एवं कोरियामा रहनु भएका तमाम धनकुटावासी दाजुभाई तथा दिदिवहिनीहरुमा हार्दिक धन्यवाद।http://www.nepalkoreanews.com/page.php?article_id=9306&cat_id=3

आज दक्षिण कोरियाको छुन्छनबोक्दो स्थित वृद्धाआश्रम निर्माणको लागी छनान प्रवासी केन्द्र र धनकुटा सेवा समाजले संयुक्त रुपमा...
12/12/2015

आज दक्षिण कोरियाको छुन्छनबोक्दो स्थित वृद्धाआश्रम निर्माणको लागी छनान प्रवासी केन्द्र र धनकुटा सेवा समाजले संयुक्त रुपमा जनश्रमदान गरेर बृद्धाहरुप्रति थोरै भए पनि सेवा र सम्मान गरेको छ।
सहभागी हुनु हुने सवैलाई धेरै धेरै धन्यवाद!

स्वदेश तथा विदेशमा जो जहा रहे तापनि दिपावली २०७२ को पावन अवसरमा सुख,शान्ति,सुस्वास्थ्य,दीर्घायु तथा उत्तारोत्तर प्रगतीको...
11/11/2015

स्वदेश तथा विदेशमा जो जहा रहे तापनि दिपावली २०७२ को पावन अवसरमा सुख,शान्ति,सुस्वास्थ्य,दीर्घायु तथा उत्तारोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना!
-धनकुटा सेवा समाज,दक्षिण कोरिया

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when धनकुटा सेवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share