New Gupta Cloth Center Birtamode

New Gupta Cloth Center Birtamode new gupta cloth centre,birtamode,prasai super market,vittiri bazar,durgamandir pachari,muktichok,birtamode ,jhapa, nepal,mobile number 9852672357/023544357

09/05/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌹यस नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, नयाँ सोच र सकारात्मक परिवर्तन लिएर आओस् ।हर...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌹

यस नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, नयाँ सोच र सकारात्मक परिवर्तन लिएर आओस् ।
हरेक दिन खुसीले भरिएको होस् र प्रत्येक प्रयास सफलतामा परिणत होस् ।
आगामी दिनहरू उज्याला, उत्साहपूर्ण र स्मरणीय बनून् भन्ने कामना गर्दछु ।🙏🙏

नयाँ वर्ष २०८३ सालको सम्पूर्णमा शुभकामना।🙏
13/04/2026

नयाँ वर्ष २०८३ सालको सम्पूर्णमा शुभकामना।🙏

आप सभी को हनुमान जन्मोत्सव की हार्दिक शुभकामनाएं जय श्री राम 🏹🏹जय बजरंग बली 🚩🚩
02/04/2026

आप सभी को हनुमान जन्मोत्सव की हार्दिक शुभकामनाएं
जय श्री राम 🏹🏹
जय बजरंग बली 🚩🚩

🌼🙏 रामनवमीको पावन अवसरमा हार्दिक शुभकामना 🙏🌼मर्यादा पुरुषोत्तम भगवान श्रीरामको  सुख, शान्ति, समृद्धि रधर्मको मार्गमा अघि...
27/03/2026

🌼🙏 रामनवमीको पावन अवसरमा हार्दिक शुभकामना 🙏🌼
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सुख, शान्ति, समृद्धि र
धर्मको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।
जय श्रीराम 🚩

🌸🎨 होली पर्व २०८२ को हार्दिक शुभकामना 🎨🌸रंगहरूको पावन पर्व होलीलेहामी सबैको जीवनमा मेलमिलाप, सद्भाव र भाइचारा बढाओस्।नया...
03/03/2026

🌸🎨 होली पर्व २०८२ को हार्दिक शुभकामना 🎨🌸
रंगहरूको पावन पर्व होलीले
हामी सबैको जीवनमा मेलमिलाप, सद्भाव र भाइचारा बढाओस्।
नयाँ उमंग, युवा ऊर्जा र सकारात्मक परिवर्तनको अठोट बोकेर आवोस् यो होली।
रंगरंगोलीको सम्वाहक बनी हरेक मनमा खुशी, शान्ति र समृद्धि छावोस्।
होली २०८२ को हार्दिक मंगलमय शुभकामना!

वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना।देवी सरस्वतीले हामी सबैलाई सृजनात्मक सोच, ज्ञान र बुद्धिको आशीर्वाद प्रदान गरुन...
23/01/2026

वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना।
देवी सरस्वतीले हामी सबैलाई सृजनात्मक सोच, ज्ञान र बुद्धिको आशीर्वाद प्रदान गरुन्।

🌸🌼🌺 नववर्ष 2026 को हार्दिक शुभकामना 🌺🌼🌸नयाँ वर्षलेनयाँ आशा, नयाँ उत्साहर नयाँ सफलताको बाटो खोलोस्।सबै ग्राहकवर्गको जीवनम...
31/12/2025

🌸🌼🌺 नववर्ष 2026 को हार्दिक शुभकामना 🌺🌼🌸
नयाँ वर्षले
नयाँ आशा, नयाँ उत्साह
र नयाँ सफलताको बाटो खोलोस्।
सबै ग्राहकवर्गको जीवनमा
सुख, शान्ति र समृद्धि छाओस्।
🎉 Happy New Year 2026 🎉
🧵 न्यू गुप्ता क्लोथ सेन्टर
📍 प्रसाईं सुपर मार्केट, दुर्गा मन्दिर छेऊ
📌 बिर्तामोड–५, झापा
👔 प्रो. शत्रुघन प्रसाद गुप्ता (रौनियार)
📞 मो.: ९८५२६७२३५७ / ९८२३९७२३५७

Happy Chath Puja
25/10/2025

Happy Chath Puja

Address

Balumath Murpa
Patratu

Telephone

9852672357

Website

Alerts

Be the first to know and let us send you an email when New Gupta Cloth Center Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share